मन्त्री र सचिवहरूलाइ प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारलाई स्वीकार नहुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राज्यको काम गर्न नखोज्ने कसैलाई पनि आफूले छुट नदिने बताए ।

२०३० सम्म दिगो विकासको लक्ष्य भेट्न अहोरात्र खटिएर जनताको पक्षमा काम गर्न समेत प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार