काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले सामुहिक रुपमा सिघ्र महाधिवेशनको मागसहित संयुक्त अवधारणापत्र केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा युवा नेताहरु चन्द्र भण्डारी, प्रदीप पौडेल र गगन थापासहितका नेताहरुले चुनावको भोगेको हारको जिम्मेवारी सबै नेताहरुले लिनुपर्ने र तत्कालै महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्न माग गरेका हुन् ।
उनीहरुले अब ५ वर्षपछि हुने चुनावमा सबैभन्दा ठुलो दल बन्न काँग्रेस पुर्नगठन गर्नुपर्ने भन्दै संयुक्त रुपमा अवधारणापत्र सभापति देउवासमक्ष पेश गरेका हुन् ।


375 पटक हेरिएको 

