कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फाेट

बाँके । बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको कार्यालयमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।

बम विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

यसअघि कालीका कन्स्ट्रक्सनको अर्काे कार्यालयमा समेत बम विस्फाेट भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार