काठमाडौं । दुर्इ दिने नेपाल भ्रमणमा अाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता सुरु भएको छ।
दुई प्रधानमन्त्रीबीचको वार्तापछि दुई देशका प्रतिनिधिमण्डलबीच सामूहिक भेटघाट हुने कार्यक्रम छ। मोदीले राष्ट्रपति र उपराष्ट्रपतिलार्इ भेटेर प्रधानमन्त्रीलार्इ भेट्न द्वारिकाज गएका हुन् ।
आजै साँझ दुई प्रधानमन्त्रीको संयुक्त वक्तव्य आउने र प्रधानमन्त्री ओली र मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ।

497 पटक हेरिएको 

