अाइपीएलमा सन्दिपको सानदार प्रदर्शन, ४ अोभरमा ३ विकेट

काठमाडाैँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आइपिएलमा सनसनी मच्चाएका छन्।

४ ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन् । मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनर ब्याट्सम्यान सूर्यकुमार यादव, नवौं ओभरमा आफ्नो दोस्रो अोभर बलिङ गर्न आएका सन्दीपले  पहिलो बलमा केरन पोलार्डलाई आउट पारे ।  चौथो अोभरमा उनले कुर्नाल पाण्डेलाई आउट गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार