काठमाडाैँ । परराष्ट्र मन्त्रलायले सांसदहरुलाई कूटनीतिक राहदानी दिन कडाइ गरेको छ।
संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परारष्ट्र मन्त्राललको राहदानी विभागले सांसद सचिवालयलाई पत्राचार गरेर नै कडाइ गरिएको जानकारी गराएको छ।
पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यक्रममा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लािग सासदको नाम सिफारिस नगर्न आग्रह गरेको छ ।

355 पटक हेरिएको 

