काठमाडौं, ८ जेठ । साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लार्इ प्रहरीले पक्राउ गरेको छ ।
उनलाई भारतबाट प्रक्राउ गरिएको स्रोतले जनाएको छ । दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन त्यसबारे सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सुन काण्डमा ६४ जनाविरुद्ध मुद्दा परेको थियो ।

582 पटक हेरिएको 

