बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

काठमाडौं । सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।

बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो ।

ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १ १ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार