अब नेपालमा पनि घण्टामा आधारित श्रमप्रणाली

काठमाडौं । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।

न्यूनतम ज्याला निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरमा ल्याएको छ ।

यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई द्दण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार