बैदेशिक रोजगार ब्यबसायी संघका पूर्व अध्यक्ष लिम्बू र रानाभाट पनि चुनाबी लड्ने

१४ कार्तिक, काठमाण्डौ : – आसन्न प्रतिनिधी सभा र प्रदेशसभा चुनावमा बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एल. पी. सावाँ लिम्बु र तिलक रानभाट चुनावमा उठ्ने भएका छन् ।

 

 

लिम्वुलाई प्रतिनिधी सभामा एमालेले झापा क्षेत्र नं–४, बाट र रानाभाटलाई प्रदेशसभाका लागि कांग्रेसले कास्की–१, को ‘क’ मा उठाउने भएको हो ।

स्रोतका अनुसार रानाभाटको निर्णय हुन बाकीं छ । यता लिम्वुलाई झापाबाट उठाउने निर्णय भैसकेको छ ।

 

 

लिम्वु र रानाभाट दुवै संघको पुर्व अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार