गोरखा जिल्लाका दुई स्थानमा प्रेसर कुकर बम फेला परेको छ ।
गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटो भीआईपी टोल र गोरखाको आँबुखैरेनी बजारनजिकै बिहीबार बिहान २ वटा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बम डिस्पोज गर्ने तयारी भइरहेको छ ।

777 पटक हेरिएको 

