रणबीर कपुर को Shamshera……

रणबीर कपुर को Shamshera......

शमशेरालाई करण मल्होत्राले निर्देशन गरेका हुन् यो पिरियड ड्रामा एक्सन फिल्म हो ।
यस चलचित्र को मुख्य पात्रको रुपमा रंबिर कपुर देखिदै छन।

फिल्ममा शमशेरालाई कर्मबाट डाँका र धर्मबाट मुक्त देखाइएको छ ।शमशेरा अहुदो july 22 मा रिलिज हुदै छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार