झापाको कमल गाउँपालिका वडा नं ५ स्थित गेउरिया खोलामा आएको बाढी । खोला आउजाउका लागि सो क्षेत्रमा निर्माण गरिएको कव्जे पुल माथि नै बाढी पसेपछि मङ्गलबारे बजार हुदँै शिवगञ्ज जोड्ने सडकको आवगमन मङ्गलबार बिहानैदेखि प्रभावित हुन पुगेको छ ।

© 2017-2022 relatedkhabar.com

250 पटक हेरिएको