सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय तनहुँमा मङ्गलबार नागरिकता बनाउनका लागि सेवाग्राहीको भीड । केही दिनयता प्रशासनमा नागरिकता र प्रतिलिपि बनाउन सेवाग्राहीको भीड बढेको छ ।

तस्वीर ः कृष्ण न्यौपाने, रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार