डोल्पास्थित जलदुल्ला जलविद्युत् आयोजना (१०७ मेगावाट) स्थलमा सडक निर्माण गर्नका लागि देखिएको समस्या फुकाउनका लागि कर्णाली प्रदेश, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहका सहजीकरणमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पद्मबहादुर रोकाय , उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा, जलदुल्ला जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारी, परियोजना प्रबन्धक सञ्जय सापकोटालगायत छलफलपछि तस्बिर खिचाउँदै ।

270 पटक हेरिएको
तस्बिरः हेमन्त केसी÷रासस

