सुत्केरी महिलालाई श्रीमान्को जिम्मा लगाउँदै

गत असार ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–५ बाट बेवारिसे अवस्थामा उद्वार गरी बन्दीपुर अस्पतालमा सुत्केरी भएकी दिलमाया मोक्तानलाई मङ्गलबार श्रीमान् खड्गबहादुर दमैलाई बुझाइँदै । सप्रमाणसहित श्रीमती भएको भनी दावी गर्न आएपछि गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको रोहवरमा ती महिलालाई श्रीमान्को जिम्मा लगाइएको हो ।

तस्वीर ः कृष्ण न्यौपाने, रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार