काढा नदी फुटेपछि गाउँ डुबानमा

कैलालीको भजनी नगरपालिका –८, कृष्णनगरस्थित काढा नदी फुटेर डुबानमा परेको गाँउ । आउसे दमाइको घर नजिकै नदी फुटेकाले यहाँका दर्जनौँ घर डुबानमा परेका छन् ।

RSS

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार