मनोहरा नदी कटानले बस्ती जोखिममा परेपछि छलफल गर्दै नगर प्रमुख

चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेसीँमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेपछि स्थलगत अवलोकन गरि छलफल गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलगायत । RSS

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार