डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा जिप दुर्घटना हुदा चालकको मृत्यु


डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् । RSS

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार