बिश्व चर्चित सिमिसो नेपालको काठमाडौंको कमलादीमा छैठौं शाखा

 1255 पटक हेरिएको

८ पुष, काठमाडौं :- विश्व चर्चित सिमिसो नेपालको काठमाडौंको कमलादीमा छठौं शाखा संचालनमा आएको छ ।

शाखाको आईतवार एकिकृति नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले उद्घाट्न गर्नुभयो ।

 

उदघाटनपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता भुसालले युवा देखि बुद्धले मनपराएको सिमिसो नेपाल, कमलादी शाखाको सफलताको शुभकामना समेत दिनुभयो । उहाले सिमिसो नेपालले देशमा रोजगारीको अवसर वुद्धि गराउन समेत महत्वपूर्ण योगदान पुराएको बताउनुभयो ।

दक्षिण कोरियाको चर्चित वाण्ड सिमिसो नेपालमा नयाँ वाण्डका घरायसी सामानदेखि खेलाना सम्मका सामानहरु सस्तो मुल्यमा पाईन्छ ।

पछिल्लो समयमा नेपालीहरुले अत्याधिक मात्रामा मनपराएका कारण झन नयाँ वाण्डेड सामानहरु  आएको सिमिसो नेपालका प्रमुख गोपाल कोइरालालले बताउनुभयो ।

काठमाडौंको सिटिसी मलबाट सेवा विस्तार गरेको सिमिसो नेपालको बौद्ध, कालिमाटी, ठमेल, लगनखेलमा समेत शाखा छ ।

अन्य फोटोहरु :-

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार