गाेविन्द केसीविरूद्धकाे बहश सकियाे, अाजै फैसला

काठमाडौं, २६ पुस । गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ ।

मंगलबारको बयानपछि बुधबार बहस भएको हो । बहस हुनुअघि केसीले इजलासमा आफ्नो भनाइ समेत राखेका थिए ।

अपहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधवकुमार बस्नेतले बहस गरेका थिए ।

डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार