काठमाडौं, २६ पुस । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा.गोविन्द केसीलाई सर्वाेच्च अदालतले तारेखमा छाड्ने आदेश दिएको छ।
थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले तारेखमा छाड्ने आदेश दिएको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन नियुक्तिसम्बन्धि अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो ।

596 पटक हेरिएको 

