
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पदमा डोल्पाका सांसद बिर बहादुर शाही नियुक्ति भएका छन् , शाहीले पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दै मन्त्रि पद प्राप्त गरेका छन् ।
उनी गत बिहीबार मन्त्री बनेका थिए ।

सपथ आज बिहान ११ बजे भएको थियो भने यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी
मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।

329 पटक हेरिएको 

