काठमाडाै, २६ पुस । अदालतकाे अादेशले रिहाइ भएका डा. गाेविन्द केसीले त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका छन् ।
अदालतकाे अादेशपछि रिहाइ भएका केसीले अदालत परिसरमै सञ्चारकर्मीसँग भने– मैले रिहाइ चाहेकाे त हैन, अहिलेका प्रधानन्यायाधिश गाेपाल पराजुलीमाथि छानविन गरी कारबाही हुनुपर्याे ।

उनले केही हदमा अदालतकाे फैसला सकारात्मक रहेकाे भन्दै माग पुरा नभएसम्म अनसन नताेड्ने घाेषणा गरेका छन् ।

855 पटक हेरिएको 

