
गीत गाउँदै माग्न बसेका दृष्टिविहीनलाई महानगरले लखेट्यो
३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा गीत गाउँदै आर्थिक सहयोग माग्न बसेका दृष्टिविहीन,
अशक्त तथा अपांगहरूलाई हटाउन थालेको छ । महानगरपालिकाले निर्देशन अटेर गर्दै काठमाडौंका विभिन्न स्थानको सडक पेटी र आकाशे पुलहरुमा गीत गाउँदै
र बाद्यवाधन बजाउँदै माग्न बसेका दृष्टिविहीनहरुलाई लखेट्न र नियन्त्रणमा लिन थालेको हो ।

274 पटक हेरिएको 

