सर्वोच्चमा डा. केसीको निवेदन: ‘पराजुलीको प्रमाणपत्र पाऊँ’

काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको प्रमाणपत्र माग गर्दै सर्वाेच्च अदालतमा मंगलबार निवेदन दिएका छन् । सर्वाेच्चको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवाद समाधानका लागि पहिले सम्बन्धित पदाधिकारीलाई नै निवेदन दिनुपर्ने व्यवस्थ...

हाेसियार ! काठमाडाैमै पक्राउ परे २० जना नक्कली डाक्टर

काठमाडौं, १५ माघ । काठमाडाैकाे ठमेलस्थित एपाेलाे क्लिनिकसहित काठमाडाैका विभिन्न अस्पतालमा कार्यरत २० जना विदेशी डाक्टरलाइ प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ गरेका...

डा. केसी शीतलहरप्रभावित क्षेत्रमा बिरामीको उपचार गर्दै

रौतहट, ५ माघ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । शिविरको पहिलो दिन बिहीबार ३५ बिराम...

नर्स आन्दोलन : सरकारी वार्ताटोलीसँग ११ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ, ५ माघ । पेशागत सुरक्षा एवं एघार बुँदे माग राख्दै देशव्यापी आन्दोलन गर्दै आएका नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ। बिहीबार राति सहमतिपत्रमा हस्ताक्षर गरेपनि नर्सिङ संघले एक महिनाभित्र कार्यान्वयन गर्न अल्टिमेटम दिंदै जारी आन्दोलनलाई स्थगित गरेको छ। नौ दिनदेखि संघका पदाधिकारी आन्...

सरकारसँग ५ बुँदे सम्झाैता गर्दै डा. केसीले ताेडे अनसन

काठमाडौ, २९ पुस । माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धता पछि डाक्टर गोविन्द केसीले अनसन तोड्नुभएको छ । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री दीपक बोहोरा र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गर्नुभएको हो । शुक्रबार सांझ नै सरकारसंग अनसन अन्त्य गर्ने सहमतिपत्रम...

तराइमा चिसाे बढ्दै, सिरहामा मात्रै ६ जनाकाे ज्यान गयाे

लहान, २७ पुस । अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको मृत्यु भएको हो । सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, ...

जाजरकाेटमा भाइरल ज्वराेले महामारीकाे रूप लिँदै

जाजरकोट, २६ पुस । जाजरकोटमा फैलिएको भाइरल ज्वरोको कारण ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ । झन्डै तीन साता अघिदेखि फैलिएकाे भाइरलका कारण मृत्यु हुनेकाे संख्या बढ्दै जान लागेपछि केही विरामीकाे खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौँको प्रयोगशालामा पठाइएको छ । भाइरल प्रभावित गाउँमा  जिल्ल...

पत्थरीको उपचार भन्दै मृगौला झिकेपछि

मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ । मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुरनगरपालिका-१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन माग गर्दै न्यायका लागि अपिलगरेका छन् । बिर...

हनिमुनलाई कसरी रोमाञ्चक र स्मरणिय बनाउने ? यस्तो छ काइदा

बिवाहको ह्याङओभरलाई कसरी हटाउने ? दाम्पत्य जीवनको प्रारम्भ कसरी गर्ने ? उत्तम विकल्प हो, हनिमुन । नवविवाहित जोडीले यतिबेला हनिमुन को योजना बनाएका हुनसक्छन् । हनिमुनले उनीहरुलाई आपसमा भावनात्मक रुपले जोड्ने काम मात्र गर्दैन, एकअर्काको आनीवानी बुझ्ने मौका पनि दिन्छ । यहि बेला हो, पार्टनरको रुची, इच्छा, बानी सबैकु...

वर्षामा हुनसक्छ यस्तो संक्रमण, के छ घरेलु उपचार विधी

अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये पनि खुट्टाको औंलाको कापमा संक्रमण हुन्छ । यसलाई चलनचल्तीको भाषामा, हिलोले खाएको पनि भनिन्छ । फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो हुँदा पनि यस्तो समस्या देखिन सक्छ । खुट्टाको औंलाको कापमा हुने संक्रमणले चिलाउने, सुन्निने हुन्छ । यसलाई व...