चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । जो वाइडेन प्रशासनले रूसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको झोकमा चीनका थप पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावे...

चीनद्वारा अमेरिकालाई ताइवानसँगको आधिकारिक आदानप्रदान बन्द गर्न आग्रह

चीनको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका विज्ञप्ति कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले संयुक्त विज्ञप्ति निकाल्ने लगायत ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक आदानप्रदान बन्द गर्न उहाँले आग्रह गर्नु भएको हो । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिज...

थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

बैङ्कक, १४ असार (रासस÷सिन्ह्वा) - थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।   स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार उपप्रधानमन्त्रीद्वय अनुतीन चार्नविराकुल र जुरिन लक्सानाभिसित सङ्क्रमित हुनुभएको हो ।  सङ्क्रमित हुनुभएका उपप्रधानमन्त्री अनुतीनले सार्वजनिक स्वास्थ्...

जी-७ द्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

  सात राष्ट्रहरूको समूह (जी-७) ले मङ्गलबार सबैभन्दा कमजोर मानिसहरूलाई कुपोषणबाट जोगाउन अमेरिकी डलर ४५ बिलियनको सहयोग प्रतिबद्धता व्यक्त गरेको छ । साथै युक्रेनको ब्ल्याक सी बन्दरगाह माथिको नाकाबन्दी अन्त्य गर्न रूसलाई आग्रह समेत गरेको छ। "हामी भोकमरी र कुपोषणबाट सबैभन्दा कमजोरलाई जोगाउन थप ४.५ बिलियन अम...

इरान–अमेरिका आणविक वार्ता कतारमा

इरान र अमेरिकाबीचको आणविक वार्ता केही दिनमा कतारमा हुने भएको छ । सरकारी स्वामित्वको तेहरान टाइम्सले दुई देशबीचको अप्रत्यक्ष वार्ता कतारमा हुने जनाएको हो । अमेरिकासँगको अवरुद्ध आणविक वार्ताका लागि इरानका शीर्ष आणविक वार्ताकार एवम् कतारका लागि इरानका राजदूत हमिदरजा देघानी दोहोमा प्रतीक्षा गरिरहेका उक्त पत्रिकाले जनाएको छ...

पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए । बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न अन्य सात जना इनार...

भारतको बिहारमा आँधी, सातको मृत्यु, ११ जना घाइते

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारको बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । अल इन्दिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको हो । आँधी र चट्याङ सोमबार साँझ एक साथ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा तीन, सिओहारमा एक, सितामार्हि एक...

मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान प्रतिबन्ध !

लखनउ । मोबाइल फोनले डेटा ह्याकिङ तथा जासुसीको खतरा बढ्ने विषयलाई मध्यनजर गर्दै भारत उत्तर प्रदेश राज्यको योगी आदित्यनाथ सरकारले मन्त्रिपरिषद् बैठकका बेला मोबाइल लैजान प्रतिबन्ध लगाएको छ । शनिबार मुख्यमन्त्री योगी आदित्यनाथले यस सम्बन्धमा निर्णय गरेका हुन् । अब सबै मन्त्रीहरूले क्याबिनेट मिटिङ कक्ष बाहिरै मोबाइल फोन ...

नक्कली मदिरा सेवनबाट १७ जनाको ज्यान गयो

एजेन्सी । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएको छ भने अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी ...

भारतको एक कोचिङ् सेन्टरमा आगलागी, मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

गुजरात । भारतको सुरत शहरमा भएको आगलागी परी मृत्यु हुने व्यक्तिको सङ्ख्या शनिबार १९ पुगेको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । सुरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ‘लक्ष्यशिला कम्प्लेक्स’ स्थित कोचिङ् सेन्टरम...