घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी म...

शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक

तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । “एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भन्न...

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

रेसुङ्गा, १३ कात्तिक : गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुग्नुभयो । उहाँले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै हुनुहुन्छ । उहाँले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिनुभयो । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उहाँको धोको भने कहिल्...

सिन्धुपाल्चोकमा–२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा

मेलम्ची, १३ कात्तिक (रासस)ः सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रत...

ललितपुरमा छठ पर्व मनाइँदै

चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउ...

भारतीय युट्युबर जट्ट प्रभाज्वतको प्रहरी निगरानीमा उपचार हुँदै

धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा मंगलबार धा...

राजपरिवार भन्दा धनी ऋषि सुनक: ब्रिटेनका नयाँ प्रधानमन्त्री

राजा चार्ल्स तृतीयले यूकेका नयाँ प्रधानमन्त्रीलाई शपथ गराइरहँदा सामाजिक सञ्जालमा मानिसहरूले यी दुई जनाको जोडी कति धेरै धनी होला भन्दै प्रतिक्रिया जनाइरहेका थिए। सुनकले आफ्नो कुल सम्पत्तिबारे खुलाएका छैनन्। सण्डे टाइम्सले प्रकाशन गर्ने धनी व्यक्तिहरूको सूची अनुसार पूर्व ब्याङ्कर सुनक र भारतीय प्रविधि कम्पनीको ...

च्यम्पियन्स लिगमा पिएसजी द्वारा ७ गोलको वर्षा

युइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन( पिएसजी) ले जित हात पारेकाे छ । उसले समूह`एच´अन्तर्गतकाे खेलमा इजरायलकाे मकाबी हाइफाविरुद्व ७-२ काे फराकिलाे जित हात पारेकाे हाे । याे जितसँगै पिएसजीले अन्तिम १६ मा स्थान बनाउँदा पराजित हाइफा समूह चरणबाटै बाहिरिएकाे छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा प...

कैलालीमा अस्थायी मतदान केन्द्रको व्यवस्था

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका–२ को...

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

यसपालि दीपावली (तिहार) पर्वको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ । सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको...