आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै रमेश खरेलद्वारा राजीनामाको घोषणा

काठमाडाैँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रियाको केहि अंश  : नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेव...

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै, अख्तियार संयन्त्र सुस्त

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ । प्रदेश  र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध...

३३ किलो सुन र हत्या प्रकरणमा एसएसपी नै छानबिनमा

काठमाडौं - महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ । सनम हत्या र ३३ क...

बस व्यवसायी सिण्डिकेटविरूद्ध सरकार कठाेर बन्दै, अन्य व्यवसायीलार्इ इजाजत दिने तयारी

काठमाडौं । कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस नचलाएपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडाैंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी  आह्वान गरेको हो । मयुर यातायातले काठमाडौं-बनेप...

पाेखराकाे मनिपाल अस्पतालमा तनाव, डाक्टरसहित १० जना घाइते

पोखरा । लामो समयदेखि प्रशासन र चिकित्सकको टकरावमा रहेकाे धेरै विरामीको चाप हुने पोखराको मनिपाल शिक्षण अस्पतालमा आन्दोलनकारी चिकित्सक र प्रहरीबीच झडप  भएको छ। झडपमा १० जना घाइते भएका छन्  । घाइते हुनेमा ७ जना प्रहरी र ३ जना चिकित्सक छन् । चिकित्सक कर्मचारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भएको भीडन्तले अस्पताल तनावग्रस...

प्रधानमन्त्री ओलीको ‘तुइनमुक्त नेपाल’ घोषणा अलपत्र

काठमाडौं - केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए । तर, उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । २०७२ असोज २५ मा ‘देशभरका तुइन हटाउने’ प्रधानमन्त्री ओलीको पहिलो...

बाटैमा हराए एक हजार कर्मचारी

काठमाडौं - प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्य क्षेत्र पुगेका छैनन् । समाचारमा लेखि...

निजी विद्यालयमा लुटः कक्षा १ मा भर्ना गर्न ८८ हजार !

काठमाडौं - नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया...

एसइइ परीक्षा शान्तिपुर्ण रूपमा सम्पन्न

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । देशभरका एक हजार ९५६ प...

अस्पतालमै छैन सिटामोल: अस्पतालबाट अरू के आस गर्ने ?

जाजरकोट - सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ। बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिन...