नेकपा माओवादी केन्द्रले मधेस प्रदेश कमिटी सदस्य शिव पुजन यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहले बिहीबार विज्ञप्ति जारी गर्दै यादवलाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका हुन् । यादवले गठबन्ध...
