व्यवसायीको कोटामा युरोप जाँदै कर्मचारी

काठमाडौं - नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी कर्मचारी सहभागी हुन लागेका छन् । जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालको आयोजनामा हुने कार्यक्रममा व्यवसायी र निजी क्षेत्रको कोटामा समेत केन्...

ग्रान्ड सेन्टिनियलद्धारा काठमाडौंको शान्तिनगरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

२ भदौ, काठमाडौ । काठमाडौंको शान्तिनगरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण संस्था, ललितपुर शाखा, लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियल र दिर्घ महिला शान्ति समुह, शान्तिनगरको संयुक्त आयोजनामा एक दिने शिविर सम्पन्न भएको हो । ३ नम्वर प्रदेशका सांसद गणेश दुलालको पहलमा आयोजन...

कानूनमन्त्रीले भने– कामु प्रधानन्यायाधीश जाेशी होइनन्

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र भएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले भने,‘संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नै हो। प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्तिको नाममा...

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं - सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...

नयाँ मुलुकी संहिताः अदालत-प्रहरी नै अलमलमा, कार्यालय सुनसान

सुर्खेत - एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको  छ । कान्तिपुरको कर्णाली प्रदेश ब्युरोको समाचारअनुसार, मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए । नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला ...

जटिल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन

नुवाकोट - सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन...

अब तीन दिनमै पासपोर्ट

काठमाडौं - सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको  छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीक...

अब खोला तर्दा पनि कर

धनगढी - स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा...

पहिरोले भेरी नदी थुनियो, ३ घर बगे

जाजरकोट । जाजरकोट र रुकुमको सिमाना क्षेत्रमा पर्ने नलगाढ नगरपालिका १२ को ठूलीबगरमा पहिरो जाँदा भेरी नदी थुनिएको छ । लगातारको वर्षापछि नदी माथिबाट आएको चट्टानसहितको पहिरोले नदी थुनिएको हो । नदी करिव २ मिनेट थुनिएपछि नदीमा जमेको पानी निकास हुँदा नदी आसपास रहेका जाजरकोटतर्फका तीन घर बगेका छन् भने दर्जन बढी घरमा क्षति ...

अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल

काठमाडौं - बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ । ...