सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन जानुभएकी जनता समाजवादी पार्टी(जसपा)का सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ । आज जसपा नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश...
