लामो पुलले बढायो बागलुङमा पर्यटक

बागलुङ, २७ भदौ (रासस) ः दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत ...

पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत

कुश्मा, प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा ट...

‘प्रेमगीत ३’ को कुन भर्सनको गीत दमदार ?

रिलेटेड खबर , काठमाडौं, दशैंको अवसर पारेर आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को नयाँ गीत सार्वजनिक भएको छ । हिन्दी भर्सनको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा भारतकी चर्चित पार्श्व गायिका पलक मुच्छल र अंकित तिवारीको स्वर रहेको छ भने कुमारको शब्द रचना र असलम ...

जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा

जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेर्ने भएका छन् । झण्डै २ घण्टा समयावधि रहेको सो च...

‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा आमिरकै हात छ- कंगना रनौत

काठमाडौं, साउन १९ आगामी अगष्ट १९ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाल सिंह चड्डा’ को प्रचार प्रसारमा आमिर खान यतिबेला व्यस्त छन्। कतिपयले यो फिल्मलाई बहिष्कार गर्नसमेत माग गरिरहेका छन्। तर आमिरले आफू भारतलाई माया गर्ने कलाकार भएकाले दर्शकले साथ दिने भन्दै बहिष्कार नगर्नेमा आफू ढुक्क रहेको बताएका छन्। आमिरक...

एक भिलेन रिटर्न बक्स अफिस कलेक्शन डे १

अर्जुन कपूर, जोन अब्राहम, तारा सुतारिया र दिशा पटानी अभिनीत एक भिलियन रिटर्न्स जुलाई २९ मा थिएटरमा रिलिज भएको थियो। सन् २०१४ मा रिलिज भएको फिल्म एक भिलियनको सिक्वेल फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो। दर्शक र समीक्षकहरूबाट राम्रो समीक्षा, समान रूपमा। फिल्मले उद्घाटन दिन टिकट विन्डोमा ७.०५ करोड रुपैयाँ क...

तेलुगु सुपरस्टार अल्लु अर्जुन को नया लुक इन्टरनेटमा भाइरल

तेलुगु सुपरस्टार अल्लु अर्जुन, जो सोसल मिडियाहरुबाट टाडा नै रहन्छन , जसले आफ्नो पोस्टबाट शुक्रबार इन्टरनेटमा आगो लगाएका छन् । अभिनेताले इन्स्टाग्राममा एक फोटो पोस्ट गरे जसमा उनले चुरोट पिइरहेका थिए। छालाको ज्याकेट र प्रिन्टेड शर्टमा सजिएका अल्लु अर्जुन एकदमै आकर्षक देखिएका छन्। उनले भारी चेन, सनग्लास र दुईवटा झुम्...

पैसाको लागि जे काम गर्न पनि तयार छु – अक्षय कुमार

काठमाडाैं, बलिउड अभिनेता अक्षय कुमार आगामी फिल्म 'रक्षा बन्धन'को प्रदर्शनको तयारीमा छन्। 'रक्षा बन्धन'को गीत सार्वजनिक कार्यक्रममा उनले पैसाको लागि जस्तो काम गर्न पनि तयार हुने बताएका छन्। उनले फिल्म, कार्यक्रम या विज्ञापन कुनै काम अस्वीकार नगरेको पनि बताए।   'मानिसहरूले मलाई एक वर्षमा यति धेरै फिल...

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।   ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो । तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै...

फ्रान्सेली फिल्म ‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ३५ दिनको छायाङ्...