श्रीलङ्काका राष्ट्रपतिद्वारा ईन्धन समस्या समाधानका लागि रुसी समकक्षीसँग फोनवार्ता

  कोलोम्बो, २२ असार ÷(सिन्ह्वा) ः श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमुलक भएको बताउनुभयो । उक्त अवसरमा राजपाक्षले विगतक...

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन : नेता पुन

  नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ । सो समिति गठन लगत्तै प्रतिनिधिसभाको ब...

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भन्नुभयो – ममाथि पूर्वाग्रह राखियो

अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि ...

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मायाको चिनो

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको कर्णाली सरकारसँग आइतबार भेटघाट गर्न आइपुगको सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य भरतबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डलबाट मुख्यमन्त्री शाही मायाको चिनो प्रदान । ...

प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकको कार्यसूच...

पैसाले नभई, विकास गरेर धनी हुने हो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताउनुभएको छ । किसान नेपाल महासङ्घ दोस्रो राष्ट्रिय समितिको बैठकलाई यहाँ सम्बोधन गर्दै उहाँले किसान नेता हुनका लागि परिचयपत्र नभएर खेतबारी हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री किसान नेताले उत्पादनको लक्ष्य राखेर काम गर्नुपर्ने बता...

लामिछाने द्वारा २१ केंद्रिय सदस्यको नाम सार्बजनिक

रवि लामिछाने द्वारा नेतृत्व गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी आज सुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। भने पार्टी ले चिन्ह को रुपमा गोलाकार भित्र भएको घन्टी प्राप्त गरेको छ। पार्टी दर्ता भए संगै लामिछाने ले २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरे...

मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई ...

राष्ट्रपतिसमक्ष चार राजदूतको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो । शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल)...

प्रधानमन्त्री देउवा सँग भारतीय राजदूतको भेटवार्ता

  प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि प्रधानमन्त्री देउवासँग राजदूत श्रीवास्तवले भेटवार्ता गर्नुभएको ...