काठमाडौँ । आगामी भदौ १४–१५ मा हुन गइरहेको बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास विमेस्टेकको चौथो शिखर सम्मेलनका क्रममा नेपाल र भारतविच दुई सम्झौता हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा रेल ...
