माेदी जाने भएपछि मुक्तीनाथमा सर्वसाधारण प्रवेशमा राेक

मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षाका लागि भन्दै वैशाख २८ गते ४ बजेदेखि २९ गते १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा सर्वसाधारण प्रवेशमा रोक लगाउने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार