जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागत द्वार भत्किएको छ ।
बुधबार बिहान आएको हावाहुरीले पण्डाल र स्वागत द्वार भतकाएकोृ हो । वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतकालागि आयोजकले बनाएको स्वागत द्वार ढलेको छ ।
मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेर ताल बनेको छ ।

671 पटक हेरिएको 

