श्रीपञ्चमीका दिन भीमेश्वर एकेडेमीमा भब्य कार्यक्रम

 2042 पटक हेरिएको

२७, काठमाडौं । काँडाघारी स्थित भिमेश्वर एकेडेमीले सरस्वती पुजाको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीले प्रत्येक वर्ष गर्दै आएको विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको हो ।       

एकेडेमीका प्रधानाध्यापक प्रेम खड्काले सरस्वती पुजाको दिन विद्यालयहरुको महत्वपूर्ण दिन भएकाले  विशेष छुटमा नयाँ भर्ना गर्नुको साथै सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

केही समय यता देखि भिमेश्वर एकेडेमीले विद्यार्थी तथा अभिभावकको मन जित्ने विभिन्न किसिमका कार्यक्रमहरु गदै आईरहेको छ ।

यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नूका साथै, प्रतिभा प्रस्फुटन गराउन पनि मद्धत पुग्ने एकेडेमीका प्रधानाध्यापक खड्काको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार