काठमाडौं - सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गराएको छ । शिक्षा मन्त्रालयले विधेयक दर्ता गराएको हो । सरकारले एक साता अघि सचिवालयमा दर्ता गराएको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिपक्षी र डा. गोविन्द केसीको विरोधका कारण फिर्ता लिएको थियो । प्रतिस्थापन विधेयक अध्यादेशवि...
