नेपालमा उत्तर कोरियाली व्यवसाय बन्द गर्न राष्ट्रसंघको निर्देशन

काठमाडौं - संयुक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्टले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखी उत्तर कोरियाली मुलुक तथा नागरिकको स्वामित्...

केशब पुरी अमेरिकामा सम्मानित

२७, काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरी अमेरिकामा सम्मानित भएका छन्  । पुरीलाई तेक्वान्दो क्षेत्रमा योगदान पुर्याए बापत अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघ, अमेरिकाले सम्मान गरेको हो । पुरी सगै संघले महासचिव रमेश खड्कालाई पनि सम्मान गरेको छ । कार्यक्रममा अमेरिका तेक्वान्दो र नेपाली ...

अमेरिका र उत्तर कोरियाबीच ४ बुँदे सहमति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । ऐतिहासिक वार्तासँगै उनीहरूले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो । संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भए...

सिंगापुर पुगे ट्रम्प र किम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङउन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिंगापुर ओर्लेका हुन् ।  उत्तर कोरियाली नेता किम सिंगापुृर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्र...

गोर्खाली सेनालाइ दिइदै सुरक्षाको जिम्मा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियका सर्वोच्च नेता किम जोन बीच यही १२ जुनमा सिँगापुरमा हुँदैछ ।  सिँगापुर सरकारले सो सम्मेलनको सुरक्षा सिँगापुरको गोर्खाजले दिने तय भएको छ । समाचारमा भनिए अनुसार खुकुरी र राइफलसहित नेपाली गोर्खा सैनिकले सो बैठकमा सुरक्षा दिनेछन् । दुवै मुलुकका नेताहरु आफ्नो व्यक...

ग्वाटेमालामा ज्वालामुखीः मृत्यु हुनेको संख्या ६२ पुग्यो

एजेन्सी– ग्वाटेमालामा विस्फोट भएको ज्वालामुखीमा परी  ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । स्थानीय समय अनुसार आइतबार दिउँसो भएको ज्वालामुखी बिस्फोटका कारण धेरै मानिस हराएको हुनसक्ने जनाइएको छ । उद्धारकर्मी तथा सुरक्षाकर्मीले ज्वालमुखीमा परी हराएका मानिसको खोजीका लागि अग्नीनियन्त्रकहरुलाई सहयोग गरिरहेका छन् । ज्वालामु...

जब सुष्मा स्वराज चढेको विमान हरायो…

एजेन्सी ।  भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् । यद्यपी, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्कमा नरहेपछि स्थिती तनावग्रस्त भएको बीबीसीले बताएको छ । ...

भारतले गर्याे आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारत । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान पाैने दश बजे सफल परीक्षण गरिएको हो । अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका ...

मोदीको जनकपुर भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बैठक

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक आज सम्पन्न भएको छ । बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता थियो । बैठकमा सहभागीहरूले खुला सिमानाका कारण धेरै चुनौती रहेकाले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्...

जनकपुरकाे साँचाे माेदीलार्इ बुझाउने तयारी

काठमाडाैं, १९ बैशाख ।  जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको...