भारतमा कोरोना सङ्क्रमण घट्दै

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ । हिजो सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १६ हजार ४६४ जना सङ्क्रमित भएका थि...

कोरियामा एकैदिन एकलाख एघार हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ । अघिल...

अल कायदाका नेता जवाहिरी अमेरिकी कारबाहीमा अफगानिस्तानमा मारिए, राष्टपति बाइडेनद्धारा पुष्टि

आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् ।अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् । ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन् । यस विषयमा ह्वाइट हाउसले सुरुमै केही सू...

तेलुगु सुपरस्टार अल्लु अर्जुन को नया लुक इन्टरनेटमा भाइरल

तेलुगु सुपरस्टार अल्लु अर्जुन, जो सोसल मिडियाहरुबाट टाडा नै रहन्छन , जसले आफ्नो पोस्टबाट शुक्रबार इन्टरनेटमा आगो लगाएका छन् । अभिनेताले इन्स्टाग्राममा एक फोटो पोस्ट गरे जसमा उनले चुरोट पिइरहेका थिए। छालाको ज्याकेट र प्रिन्टेड शर्टमा सजिएका अल्लु अर्जुन एकदमै आकर्षक देखिएका छन्। उनले भारी चेन, सनग्लास र दुईवटा झुम्...

पैसाको लागि जे काम गर्न पनि तयार छु – अक्षय कुमार

काठमाडाैं, बलिउड अभिनेता अक्षय कुमार आगामी फिल्म 'रक्षा बन्धन'को प्रदर्शनको तयारीमा छन्। 'रक्षा बन्धन'को गीत सार्वजनिक कार्यक्रममा उनले पैसाको लागि जस्तो काम गर्न पनि तयार हुने बताएका छन्। उनले फिल्म, कार्यक्रम या विज्ञापन कुनै काम अस्वीकार नगरेको पनि बताए।   'मानिसहरूले मलाई एक वर्षमा यति धेरै फिल...

‘नयाँ शीतयुद्ध’ः अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रम...

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ ल...

 चीनको वुहानमा फेरि लकडाउन l

काठमाडौं, चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ। वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यस...

बलिउड अभिनेता रणवीर सिंहविरूद्ध मुद्दा दर्ता

काठमाडौं, अश्लिलता फैलाएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ। एकभन्दा बढी हिट फिल्ममा काम गरिसकेका रणवीर सिंहले हालै आफ्नो सामाजिक सञ्जालमार्फत केही नग्न तस्बिर शेयर गरेका छन्। अमेरिकी पत्रिका ‘पेपर’ का लागि लिइएको उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएसँगै मानिसहरूले विभि...

बङ्गलादेशले टि २० विश्वकप आयोजना गर्ने

बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टि २० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ । साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मङ्गलबार आ...