महोत्तरीका किसान मलबिनै धान रोपाइँ गर्दै

Pic by Gulftimes पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । “ब...

सर्वसाधारण लागि कम्पोष्ट विन

तनहुँको व्यास नगरपालिकामा वितरणका लागि राखिएको कम्पोष्ट विन । कुहिने फोहरमैला व्यवस्थापन गर्दै मल बनाउन र कौसीखेती प्रवद्र्धनका लागि सर्वसाधारणलाई कम्पोष्ट विन वितरणको तयारी गरिएको छ ।   ...

बागमती प्रदेशसभा बैठक ः विनियोजित बजेटमाथि छलफल

बागमती प्रदेशको दशौँ अधिवेशन बैठकअन्तर्गत आज दुईवटा बैठक सम्पन्न भएका छन् । आज बसेको दुईवटै बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ल्याएको विनियोजित बजेटमाथि छलफल भएको थियो । आजको बसेको दुईवटै बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भ...

किसान को लागि मल आयो

घोराहीमा रहेको साल्ट ट्रेनिङको गोदामबाट डियपी मल लैजाँदै किसान । युरिया मल नआएको र यो मल पनि पर्याप्त नभएको किसानको भनाइ छ । घोराही, लमही र तुलसीपुरका सहकारीमार्फत मल वितरण गरिएको छ ।   तस्वीर ः रञ्जिता अधिकारी, रासस...

पर्यटकको पर्खाइमा जुम्ला र रारा का होटल व्यवसायी

आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित राराताल पनि एक हो । रारा ताल पुगेर जुम्ला सदरमुकाम खलङ्गा आउने आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा यहाँका व्यवसायी रहेका छन् । यो मौसममा पर्यटक नआउँदा यहाँका होटल व्यवसाय सङ्कटमा परेको छ । कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्य...

असार १५ को लागि भक्तपुरमा जुजु धौ बनाउँदै व्यवसायीहरु

असार १५ को लागि भक्तपुरमा जुजु धौ बनाउँदै व्यवसायीहरु । नेपाली लोक परम्परा अनुसार असार १५ मा रोपाईं महोत्सव गरी दही चिउरा खाने प्रचलनले दहीको माग उच्च हुने गर्छ । भक्तपुरमा जुजु धौ व्यवसायी करिव एक सयको हाराहारीमा छन् । औसतमा दैनिक १३ हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आइरहेका व्यवसायीहरु असार १५ को अवसरमा माग अ...

धान रोप्दै किसान

ललितपुर महानगरपालिकाको खोकनास्थित खेतमा धान रोप्दै किसान । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस...

सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय तनहुँमा मङ्गलबार नागरिकता बनाउनका लागि सेवाग्राहीको भीड । केही दिनयता प्रशासनमा नागरिकता र प्रतिलिपि बनाउन सेवाग्राहीको भीड बढेको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस...

गेउरिया खोलाको बहाव, आवगमन प्रभावित

झापाको कमल गाउँपालिका वडा नं ५ स्थित गेउरिया खोलामा आएको बाढी । खोला आउजाउका लागि सो क्षेत्रमा निर्माण गरिएको कव्जे पुल माथि नै बाढी पसेपछि मङ्गलबारे बजार हुदँै शिवगञ्ज जोड्ने सडकको आवगमन मङ्गलबार बिहानैदेखि प्रभावित हुन पुगेको छ । ...

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा रद्द

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लोक सेवा आयोगले लिएका लिखित परीक्षा नतिजा ननस्किँदै रद्द गरिएको छ। निगमको मानव संसाधन विभागले मंगलबार सूचना जारी गरी लिइसकेको लिखित परीक्षा तथा केही विज्ञापन पनि रद्द गरिएको जानकारी दिएको हो। निगमका अनुसार सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगले गत जेठ २६ गते गरेको निर्णयब...