अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आग्रह

निर्वाचन आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ ।   रञ्जिता सिलवाल (चितवन)ले आफ...

सुदूरपश्चिममा मतपत्र पुग्दै

आसन्न निर्वाचनको तयारीको क्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र सुदूरपश्चिम प्रदेशमा पुग्न थालेको छ । प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका लागि समानुपातिकतर्फको मतपत्र ढुवानी गरेर सम्बन्धित जिल्लामा पु¥याउन लागिएको कैलालीस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । का...

वरिष्ठ राजनीतिज्ञ श्रेष्ठ अस्वस्थ

वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । गत असोज २५ गतेदेखि उहाँ निमोनियाबाट अस्वस्थ हुनुभएको हो । उहाँलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार पन्चानब्बे वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । नेपाल आमा सम्म...

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पार्नुभएको छ । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो ।   व्यास नगरपालिका वडा नं–२ मा नि...

धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर

रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उहाँ चितवन आउने गर्नुभएको छ । “यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उहाँले भन्नुभयो, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ”, उहाँले भन्नुभयो । उहाँले रौतहटमा ...

कति पुग्यो युरो र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, कात्तिक ४ नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।   डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो। त्यस्तै, यु...

रासस दमौली, कात्तिक ४ तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।   घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिक...

सुर्खेत–२ : पूर्व सहकारीमन्त्रीविरुद्ध सहकारी अभियन्ता

४ कात्तिक नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेतमा सधैं प्रभावशाली नेताका रुपमा रहे । ०५१ सालमै संसदीय चुनाव लड्ने अवसर पाएका थानीको लगातार चार वटा चुनावमा एमालेका यामलाल कँडेलसँग हार्ने र हराउने खेल चल्यो । संघीयता आएपछि कँडेल प्रदेशतिर झरे । २०७४ को चुनावमा थानीले नयाँ प्रतिस्पर्धी पाए, नवराज राउत । वा...

सर्लाही गोलीकाण्ड : ४ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरेर घाइते बनाएको घटनामा ४ जना पक्राउ परेका छन् । बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कार्कीमाथि बुधबार गोली प्रहार भएको थियो । घटनामा संलग्न भएको अभियोगमा ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । ...

निर्वाचन आचार संहिताको पालनामा संवेदनशील छु: उपमेयर डंगोल

काठमाडौं, कात्तिक ३ काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन्। आज निर्वाचन आयोगलाई एक पत्र लेखेर उ...