गीत गाउँदै माग्न बसेका दृष्टिविहीनलाई महानगरले लखेट्यो ३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा गीत गाउँदै आर्थिक सहयोग माग्न बसेका दृष्टिविहीन, अशक्त तथा अपांगहरूलाई हटाउन थालेको छ । महानगरपालिकाले निर्देशन अटेर गर्दै काठमाडौंका विभिन्न स्थानको सडक पेटी र आकाशे पुलहरुमा गीत गाउँदै र बाद्य...
