११ हजार कर्मचारी माग गर्दै सूचना निकाल्ने तयारीमा लोकसेवा

काठमाडौं । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो। यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको वि...

बर्डफ्लु प्रभावित क्षेत्रमा जान मानेनन् स्वास्थ्यकर्मी

काठमाडौं । बर्डफ्लु संक्रमणबाट पहिलोपटक मानिसको ज्यान गएपछि स्वास्थ्यकर्मी नै प्रभावित क्षेत्रमा जान डराउन थालेका छन्। गत १५ चैतमा बर्डफ्लुका कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु पुष्टि भएपछि सर्वसाधारणसँगै चिकित्सक पनि डराएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअ...

मोटरसाइकलको पछाडि बस्ने यात्रुले अब अनिवार्य हेल्मेट लगाउनुपर्ने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलचालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम लागू गर्ने भएको छ । महाशाखा कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाभित्रका सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलचालकको पछाडि बस्ने यात्रु धेरै रहेकाले नयाँ निय...

पाँच दिनभित्र कम्पनीमा दर्ता हुन यातायात समितिलाई निर्देशन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घ...

मासु खाए, पशुपन्छी पालेमा ५० हजार जरिवाना !

गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ। र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ। ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ,’ चुमनुब्री गाउँपालिका–४ का अध्य...

त्रिशूलीमा यात्रुबस खस्दा पाँचको मृत्यु, २९ घाइते

धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस आइतबार बिहान धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । ना७ख ४३८७ नंको बस नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको रएक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला...

अभिभावकको घरमा सुन र नगद चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

मेलम्ची । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्व...

तीन दिनदेखि व्यथा लागेकी महिलाले हेलिकप्टरमै जन्माइन् मृत शिशु

रुकुम पूर्व । रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छिन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जा...

कञ्चनजङ्घामा दुई भारतीय पर्वतारोहीको मृत्यु, एक जना बेपत्ता

काठमाडौं । ताप्लेजुङ जिल्लामा पर्ने कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र चिलीका एक आरोही बेपत्ता भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताएका छन्। आधिकारिक पुष्टिसहितको पत्र भने कम्पनीले नदिएको उनले बताए । मृत्यु हुनेमा ४७ ...

स्थानीयको आन्दोलनपछि टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्रे सुरु

काठमाडौं । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय, व्यवसायी र सर्वसाधारणको आन्दोलनपछि लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ । स्थानीयले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सडक...