राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएको छ । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारण...

विश्वकप क्रिकेट लिग दुईः नेपाल नामिबियासँग पराजित

आइसिसी पुरुष विश्वकप लिग दुई त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पाजित भएको छ । स्कटल्याण्डको कम्बसदुन न्यू ग्राउन्ड, एयरमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । जारी सिरिजमा यसअघि भएको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले जितका लाग...

विश्वकप क्रिकेट लिग दुई : नेपालद्वारा स्कटल्याण्ड पराजित

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय ग...

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । स्कटल्याण्डका ...

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको थियो । नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो । नेपालका लागि ...

नेपालको विजयी सुरूआत

नेपाली क्रिकेट टिमले क्यानड़ा भ्रमण क्रममा विजय सुरुवात गरेको । यो नेपालको पहिलो अभ्यास खेल थियो। बिजय सुरुवात गर्ने क्रममा नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन ले हरायको छ । नेपाल को जित लागि सबै भन्दा बढी विनोद भण्डारीले ५७ रन बनाउदै आफ्नो योगदान दिएका थिए भने बलर तर्फ नेपालका लागि पवन सरार...

ICC Rankings: बाबर को यो कीर्तिमानी ले क्रिकेटबाट विराट कोहलीको शासन समाप्त ! बनाएका छन्

ICC T20 Rankings: पाकिस्तानका कप्तान बाबर आजमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को T20 ब्याटिङ सूचीमा शीर्ष स्थान कायम राखेका छन्, भारतका विराट कोहलीलाई पछि पार्दै T20I विश्व वरीयतामा सबैभन्दा लामो समयसम्म खेल्ने ब्याट्सम्यान बनेका छन्। कोहली पछिल्लो दशकमा १,०१३ दिनसम्म विश्वको नम्बर एक T20 अन्तर्राष्ट्रिय ब...

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

  चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण,...

विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जीत दर्ता

काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराउँदै पहिलो जीत दर्ता गरेको छ। मंगलबार राति भएको खेलमा अफगानिस्तानलाई डिएल मेथडको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो। बेलायतको कार्डिफमा भएको खेलमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ८...

आईसीसी विश्वकप आजदेखि, उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आईसीसी विश्वकप आजदेखि इंग्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै खेल सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यका साथ दक्षिण अफ्रिकी टिम वि...