मुख्यमन्त्रीलाई बालुवाटारमा निषेध ?

काठमाडाैँ । देशमा पहिलो पटकको प्रादेशिक सरकारको अभ्यास ६ महिना पुरा भएको छ । यस अवधिमा सात वटा प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट पारित गरिसकेका छन् भने प्रदेशको न्युनतम भौतिक पुर्वाधार र कर्मचारी प्रबन्ध गरिएको छ । तर, विकास निर्माण, सेवा प्रवाह र शान्ति सुरक्षाजस्ता सरकारका प्राथमिक कामम...

अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वित्त आयोगका पदाधिकारी सिफारिस गर्न ...

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्...

भद्रगोल त्रिविः अध्यापककै परीक्षामा प्रश्नपत्र किनबेच

काठमाडाैँ । ०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उन...

‘वार’ कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी

काठमाडाैँ । रक्षा मन्त्रालयले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्ने तयारी थालेको छ। राष्ट्रिय क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा/प्रतिरक्षा सम्बन्धी अध्ययन/अध्यापान तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज र विश्वविद्यालय सरकारै लगानीमा सञ्चालन गर्ने रक्ष...

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

काठमाडौँ । स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासको शिखर सम्मेलन आयोजना गरेको छ । “शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र” भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष ए...

सामूहिक बलात्कार मुद्दामा सर्वोच्चले उल्ट्यायो नजिर

काठमाडाैँ । सर्वोच्च अदालतले सामूहिक बलात्कारको मुद्दामा कसुरदारले अनुसन्धानका क्रममा अभियोग स्वीकार गरेपछि पुनः होइन भनेकै आधारमा सफाइ दिन नमिल्ने फैसला गरेको छ । अछामको जनालीकोटमा सामूहिक बलात्कारको घटनामा कारागार चलान भएका अभियुक्त डिल्ली स्वाँरसहित चारजनाले दायर गरेको पुनरावेदन रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले य...

निर्मला हत्याको दोषीलाई कारबाहीको माग गर्दै काठमाडौमा बृहत प्रर्दशन

काठमाडौं । कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको वास्तविक दोषीलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौमा बृहत प्रर्दशन गरिएको छ । सामाजिक अभियान्ताको अगुवाईका उक्त घटनाको निष्पक्ष छानविनको माग गर्दे काठमाडौको माइतिघर मण्डलाबाट बानेश्वरसम्म शनिबार निकालिएको ¥यालीसहितको प्रदर्शन गरिएको हो । प्र...

कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार राती ८ बजेदेखि अर्को सुचना जारी नहुन्जेलका लागि भीमदत्तनगर नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले सो आदेश दिएको हो । समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ र १८ मा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जनाइएको...

बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने महिला सांसदको माग

काठमाडौँ । सांसदहरुले महिला हिंसामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधीसभाको शुक्रबारको बैठकमा महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उनीहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड समेत दिएका छन् । महिलालाई दोस्र...