१६ असार, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार हंसराज भट्ट ४ हजार ४३ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरसिंह चैसिरले ३ हजार ५ सय ८८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा पनि कांग्रेसकै सुना बोहोरा ४ हजार १ सय ३२ मत ...
