पोखरामा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सेवा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनसँग अन्य ठूला परियोजना पनि अघि बढाउने प्रयास भएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै चीनलाई अरू महत्त्वपूर्ण परियोजनालाई पनि अघि बढाउन आग्रह गरेका छन्। झन्डै २२ अर्ब र...
