विश्व बैङ्कले मध्य, पश्चिम अफ्रिकाको लागि शैक्षिक कोष दोब्बर पार्ने

  pic by banking khabar आक्रा [घाना], विश्व बैंक समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको, बैंकका एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् । पश्चिम र मध्य अफ्रिकाका लागि विश्व बैंकका उपाध्यक्ष ओस्माने डायगानाले शिक्षा र...

नेप्सेको पहिरो थामिएन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार ...

राष्ट्रियसभामा बजेटमाथिको बाँकी छलफल जेठ २७ मा

काठमाडौं । राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफल जारी रहेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले यही जेठ २३ गतेसम्म सामान्य छलफल हुने भनिए तापनि २३ गतेको बैठक २७ गते बस्ने जानकारी दिइन्। बजेटमाथिको सामान्य छलफल आजदेखि तीन दिनसम्म चल्ने भनिएको थियो । ...

बजेटअघि नै आकाशियो बजार भाउ : गोलभेडाको मूल्य दोब्बर, खसीको मासुमा २०० बढ्यो

काठमाडौं । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् । महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अन...

एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी, स्थानीय तहलाई पाँच लाखदेखि एक करोडसम्मको अनुदान

काठमाडौं । सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । स्थानीय तहले न्यूनतम पाँच लाखद...

पेट्रोल र डिजेल वितरणका लागि नयाँ पम्पको लाइसेन्स खुल्दै

काठमाडौं । आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी विक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको हो । हाल देशभर १ हजार ४ सय ८० पम्प सञ्चालनमा छन् । यो समाचार आजको नयाँ पत्रिका द...

दुई महिनापछि काठमाडौंको फोहोर बन्चरेडाँडामा

काठमाडौं । सहरी विकास मन्त्रालयले १ अर्ब ३४ करोड लागतमा स्यानिटेसन ल्यान्डफिल्ड साइट निर्माण गर्ने भएको छ । धादिङ र नुवाकोटको सीमामा रहेको बन्चरेडाँडाको एक हजार सात सय रोपनी क्षेत्रफलमा साइट निर्माण गरिनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । नुवाकोटको सिसडोलमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र भरिएपछि सरकारले...

चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण असम्भव

काठमाडौं । चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नहुने भएको छ। बेरोजगार पहिचान र उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा भएको ढिलाई तथा न्यूनतम रोजगरीको अवधि बाँकी नुहँदा यस वर्ष बेरोजगार भत्ता वितरण असम्भव भएको हो । यो खबर नयाँ पत्रिका दैनिकमा छ। सरकारले बेरोजगारलाई न्यूनतम रोजगारी दिन नसकेमा बेरोजगारलाई भत्ता उपलब्ध ग...

प्रधानमन्त्री निवास बालुवाटारमा करोड खर्चिएर सिसिक्यामरा जडान

काठमाडौं । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । यो समाचार आजको नयाँ पत्रिकामा छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा ...

उद्योगी तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन, कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौं । उद्योगी तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा उपचाररत ६७ वर्षीय गोल्छाको मंगलबार राति निधन भएको हो । तमिलनाडुको एक अस्पतालमा दुई साताअघि उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिने उद्यमी तथा दिवाकरका भाई शेखर गोल्छाले जानकारी दिएका छन्। दिव...